शरद ओझाको मुद्दामा सरकारलाई सर्वोच्चको पत्र: अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्नू

काठमाडौं । सर्वोच्च अदालतले बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्न सरकारलाई अनुरोध गरेको छ । मंसिर ७ गते सर्वोच्च प्रशासनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा म्याद जारी गर्दै भदौ २३ गते सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले ‘आदेश अनुसार गर्न हुन’ भनेको … Continue reading शरद ओझाको मुद्दामा सरकारलाई सर्वोच्चको पत्र: अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्नू