जापानको नयाँ घोषणाले विश्व अर्थतन्त्रमा आँधी ल्याउने खतरा, वित्तीय संकट आउन लागेको हो ?

काठमाडौं । जापान सरकारको एक नयाँ घोषणाले विश्व अर्थतन्त्रमा नयाँ आँधीको संकेत गरेको छ । जापानले २१.३ ट्रिलियन येन बराबरको नयाँ प्रोत्साहन (स्टिमुलस) प्याकेज घोषणा गरेसँगै यसले विश्व अर्थतन्त्रमा संकट पैदा गरेको हो । जापानले मूल्यवृद्धिको दबाबलाई सम्बोधन गर्न स्टिमुलस प्याकेज घोषणा गरेको बताएको छ । प्रधानमन्त्री सानाए ताकाइचीले देशको सुस्त अर्थतन्त्रलाई गति दिन तथा … Continue reading जापानको नयाँ घोषणाले विश्व अर्थतन्त्रमा आँधी ल्याउने खतरा, वित्तीय संकट आउन लागेको हो ?