निगममा विज्ञलाई उमेरहदले छेक्न नहुने माग गरिएको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्तिको आवदेशविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । नेपाल वायुसेवा निगमका पूर्वकर्मचारी अच्चुतराज पहाडीले पर्यटन सचिव हरिप्रसाद मैनाली नेतृत्वको वायुसेवा निगममा महाप्रवन्धक छनोट गर्न बनेको समितिले वायुसेवा निगम ऐन २०१९ विपरीत कार्यविधि बनाएर विज्ञलाई छेक्ने गरी उमेरहद राखेको भन्दै रिट परेको छ । पहाडीले … Continue reading निगममा विज्ञलाई उमेरहदले छेक्न नहुने माग गरिएको रिटमा कारण देखाऊ आदेश