निर्देशित कर्जा नीतिबाट पछि हट्दै राष्ट्र बैंक, गभर्नर भन्छन्- किसान घरबारविहीन हुने जोखिम भयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले निर्देशित कर्जाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न तयारी गरेको हो । गभर्नर डा. विश्वनाथ पौडेलले पनि निर्देशित कर्जा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने बताउँदै आएका छन् । निर्देशित कर्जाबारे पुनर्विचार गर्ने विषय गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत् नै उद्घोष गरेका … Continue reading निर्देशित कर्जा नीतिबाट पछि हट्दै राष्ट्र बैंक, गभर्नर भन्छन्- किसान घरबारविहीन हुने जोखिम भयो