राजनीतिक संरक्षणमा कोशीका क्यासिनो झगडाको अखडा बन्दै

विराटनगर । विराटनगर र झापाका पाँचतारे होटलले सञ्चालन गर्दै आएका क्यासिनो सामाजिक विकृति र झगडाको अखडा बन्दै गएका छन् । यी क्यासिनोहरु राजनीतिक दलका कार्यकर्ताको संरक्षण रहँदा ग्याङफाइट र झगडाको अखडाका रुपमा चिनिनुका साथै हरेक दिन लफडा हुने गरेको पाइएको छ । तर कुनै पनि लफडामा संलग्नलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कारबाही गरेको तथ्याङक स्थानीय … Continue reading राजनीतिक संरक्षणमा कोशीका क्यासिनो झगडाको अखडा बन्दै