मार्जिन कारोबार सम्बन्धी मस्यौदा तयार, यस्ता छन् सीमा र प्रावधान
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी व्यवस्था अघि बढाएको छ । बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार गर्दै मार्जिन कारोबार सम्बन्धी व्यवस्था अघि बढाएको हो । धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) … Continue reading मार्जिन कारोबार सम्बन्धी मस्यौदा तयार, यस्ता छन् सीमा र प्रावधान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed