‘हाई इन्ड टुरिष्ट’का लागि सौराहामा पाँचतारे रोयल टुलिप सुरु, एउटै कोठाको लाख रुपैयाँ

चितवन। धेरै खर्च गर्ने पर्यटक (हाई इन्ड टुरिष्ट) का लागि चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले सेवा सुरु गरेको छ । फ्रेन्च होटल समूह लुब्र होटल अन्तर्गतको पाँचतारे ब्रान्डको रोयल टुलिप चितवन भित्रिएको हो । केटीएम हस्पिटालिटी ग्रुपले यो होटल भित्र्याएको हो । रोयल टुलिप चितवनले विभिन्न २५ वटा भवनसहित ३ विगाहा क्षेत्रफलमा … Continue reading ‘हाई इन्ड टुरिष्ट’का लागि सौराहामा पाँचतारे रोयल टुलिप सुरु, एउटै कोठाको लाख रुपैयाँ