काठमाडौं । सरकारले विद्युतीय बोइलर प्रविधिमा जाने उद्योगहरुलाई सुविधै सुविधा उपलब्ध गराउने तयारी गरेको छ । नेपालका अधिकाँश साना तथा मझौला उद्योगहरुले मेसिनरी उपकरण सञ्चालन गर्न खपत गर्ने कोइला, डिजेल, दाउरा र भुसका कारण वायु प्रदूषण अत्यधिक बढ्दै गएकाले यस्तो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यले बिद्युतीय बोइलर प्रविधिमा जाने उद्योगहरुलाई सरकारले विभिन्न प्रकारको सुविधा उपलब्ध गराउने … Continue reading प्रदूषण घटाउन नेपाल क्लिन एयर प्रोस्परिटी सुरु हुँदै, विद्युतीय बोइलर प्रविधिमा जाने उद्योगलाई सुविधा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed