बिजुली काट्ने प्राधिकरणको निर्णयविरुद्ध रिलायन्सले पायो अन्तरिम आदेश, अप्ठ्यारोमा कुलमान
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरूद्ध दायर गरेको रिटमा उच्च अदालत पाटनले स्टे अर्डर दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले प्राधिकरणले रिलायन्सलाई उद्योगमा लाइन काट्ने काम रोक्न आदेश दिएको हो । प्राधिकरणविरूद्ध रिलायन्ससमेत कम्पनीका सञ्चालक अक्षय गोल्याणसमेतले रिट दायर गरेका थिए । गोल्याणको रिटमा पनि … Continue reading बिजुली काट्ने प्राधिकरणको निर्णयविरुद्ध रिलायन्सले पायो अन्तरिम आदेश, अप्ठ्यारोमा कुलमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed