बैंक वित्तीय संस्थालाई दुर्गा प्रसाईं समूहको धम्कीपूर्ण पत्र, आन्दोलनका लागि मागे चन्दा

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको ‘राष्ट्र राष्ट्रिता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले विभिन्न बैंक, वित्तीय संस्था र शैक्षिक संस्थालाई धम्कीपूर्ण पत्र पठाउँदै चन्दा माग गरेको छ । मंसिर ७ गतेबाट देशव्यापी अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको प्रसाईंको अभियानले आफूहरूलाई साथ नदिए हुने तोडफोड, आगजनी र लुटपाटको जिम्मेवारी नलिने चेतावनी दिएको … Continue reading बैंक वित्तीय संस्थालाई दुर्गा प्रसाईं समूहको धम्कीपूर्ण पत्र, आन्दोलनका लागि मागे चन्दा