भिडियो हेर्दा पैसा कमाइने लोभमा ठगिने बढ्दै, सामाजिक सञ्जाल स्क्यामबाट १६ करोड ठगी

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आर्थिक अपराधका घटनाहरु पनि दिनानूदिन बढिरहेका छन् । विभिन्न एप र सामाजिक सञ्जालको स्क्यामबाट करोडौं ठगिएको भन्दै प्रहरीकहाँ दैनिकजसो उजुरी पर्ने गरेको छ । उजुरी नगर्नेहरुको संख्या पनि निकै ठूलो छ । कसरी ठगी भइरहेको छ  र जोगिन के गर्ने भनेर यो समाचार तयार पारिएको हो । घटना– १ … Continue reading भिडियो हेर्दा पैसा कमाइने लोभमा ठगिने बढ्दै, सामाजिक सञ्जाल स्क्यामबाट १६ करोड ठगी