एनपीएलबाट ६० करोड कमाउने योजनासहित भारतबाट काठमाडौं आएका थिए ‘सट्टेबाज’

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गर्‍यो । कार्यालयको टोलीले मंगलबार भारतको हरियाणा रानीमहल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह … Continue reading एनपीएलबाट ६० करोड कमाउने योजनासहित भारतबाट काठमाडौं आएका थिए ‘सट्टेबाज’