एनसेलले ६७ अर्ब लाभांश विदेश लैजाँदा सरकारलाई तिर्यो साढे ३ खर्ब रुपैयाँ कर

नेपालको टेलिकम क्षेत्रमा एनसेलको योगदान प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा दिएको हजारौंको रोजगारी, कुल ६ खर्ब ३० अर्ब आम्दानीमध्ये ३ खर्ब ६० अर्ब रुपैयाँ त करमा नै योगदान गरेको छ । औसतमा वार्षिक आम्दानीको ५७ प्रतिशत करमा योगदान गरेको एनसेलले दूरसञ्चार क्षेत्रको जग बसाउन दिएको योगदान कुनै पनि मूल्यमा हिसाब गर्नेभन्दा पनि धेरै गुणा बढीको छ । … Continue reading एनसेलले ६७ अर्ब लाभांश विदेश लैजाँदा सरकारलाई तिर्यो साढे ३ खर्ब रुपैयाँ कर