अब घरमै बसेर लिन सकिन्छ करचुक्ता प्रमाणपत्र, यस्तो छ प्रक्रिया (भिडियो)

काठमाडौं । अबदेखि व्यक्तिगत ट्याक्स क्लियरेन्स अर्थात् कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालय जानु पर्दैन । हो, तपाईं ठीक सुन्दै हुनुहुन्छ । अब राजस्व कार्यालय होइन, घरमै बसेर कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ । ४० लाख रुपैयाँसम्मको वार्षिक आय भएका र एकल रोजगारदाता भएका अर्थात् एउटा कम्पनीबाट मात्र तलब खानेहरूले अब व्यक्तिगत कर चुक्ता प्रमाणपत्र … Continue reading अब घरमै बसेर लिन सकिन्छ करचुक्ता प्रमाणपत्र, यस्तो छ प्रक्रिया (भिडियो)