परानको सानो कमाइ हेरेर खुसीले गदगद अर्बपति फिल्म निर्माता शेखर गोल्छा (भिडियो)

हिजोआज तपाईंले व्यवसायी शेखर गोल्छालाई फोन गर्नुभयो वा भेट्नुभयो भने उनी पहिलो प्रश्न गर्छन्, ‘परान हेर्नुभयो ?’ क्लिकमान्डु टिमले भेट्दा पनि शेखरले यही प्रश्न गरे । र, हामीले प्रतिप्रश्न गर्यौं, ‘आजसम्म तपाईंले कहिल्यै पनि पल्सर बाइक बा चेक स्कुटर चढ्नुभयो ? सामसुङ फोन बोक्नुभयो ? हिमस्टार र सामसुङका इलेक्ट्रिक सामान प्रयोग गर्नुभयो कि छैन ? … Continue reading परानको सानो कमाइ हेरेर खुसीले गदगद अर्बपति फिल्म निर्माता शेखर गोल्छा (भिडियो)