विदेशी खेलाडीमा करोडौं खर्चेको जनकपुर बोल्ट्स, नेपाली खेलाडीमा कति छ लगानी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले यस सिजन ‘टाइटल डिफेन्ड’ गर्ने चुनौतीका साथ आफ्नो आन्तरिक खर्च अघिल्लो सिजनको तुलनामा आधा बढी हुने अनुमान गरेको छ । टोलीले विदेशी तथा नेपाली खेलाडी अनुबन्ध, ट्रफी टुर र अन्य खर्चमा करोडौं रकम खर्च गरिसकेको छ । विश्व क्रिकेटका स्टार लेग स्पिनर इमरान ताहिर … Continue reading विदेशी खेलाडीमा करोडौं खर्चेको जनकपुर बोल्ट्स, नेपाली खेलाडीमा कति छ लगानी ?