सरकारको अर्बौं लगानी र प्रोत्साहनबीच ओरालो लागिरहेको कृषि बिमा, यस्तो छ घट्दो ग्राफ

काठमाडौं । बिमाको दायरा विकास र विस्तारको चर्चा हुन थालेको लामो समय भएपनि यसले सो अनुरुपको गति लिन सकेको छैन । सरकारबाट अनिवार्य गरिएका सीमित क्षेत्रले निर्जीवन बिमा कम्पनीको व्यवसाय धान्नुबाहेक अन्य क्षेत्रमा बिमाको विस्तार सन्तोषजनक ढंगमा अगाडि बढेको देखिँदैन । बरु, उल्टै सरकारले प्राथमिकता दिँदै सहुलियत प्रदान गरेको कृषि तथा पशुपन्छी बिमा त झनै … Continue reading सरकारको अर्बौं लगानी र प्रोत्साहनबीच ओरालो लागिरहेको कृषि बिमा, यस्तो छ घट्दो ग्राफ