जेनजी र एमाले युवाबीचको झडपपछि सिमरा विमानस्थल बन्द, यात्रु अलपत्र

काठमाडौं । बाराको सिमरास्थित विमानस्थल आसपास जेनजी र नेकपा एमालेका युवाबीच झडप भएको छ । दुईपक्षबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ । अवस्था गम्भीर बन्दै गएको भन्दै स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आइपुग्ने भएसँगै उनीहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थल पुगेका थिए … Continue reading जेनजी र एमाले युवाबीचको झडपपछि सिमरा विमानस्थल बन्द, यात्रु अलपत्र