नेपालमा जस्तै आन्दोलन भएको बंगलादेश: हसिनालाई मृत्युदण्डको फैसलाले दक्षिण एसियामा कस्तो असर ?

काठमाडौं । सोमबार (१७ नोभेम्बर) बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनालाई ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको छ । सन् २०२४ जुलाईमा हसिना सरकारविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा हिंस्रक दमन गर्ने आदेश दिएको आरोप उनीमाथि लागेको थियो । विद्यार्थी आन्दोलन चर्किंदै गएपछि सेनाले समेत हसिनाको साथ छोडिदियो र उनी … Continue reading नेपालमा जस्तै आन्दोलन भएको बंगलादेश: हसिनालाई मृत्युदण्डको फैसलाले दक्षिण एसियामा कस्तो असर ?