एनपीएलका रात्रिकालीन खेलहरूमा फ्लड लाइटमा खेलाउँदा ४४ लाख खर्च
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण पहिलो सिजनभन्दा केही फरक देखिएको छ । एनपीएल प्रतियोगितामा पहिलो पटक प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ३२ मध्ये २३ खेल ‘डे नाइट’ गराउने योजना बनाएको छ। यससँगै नेपाली खेलाडीहरूले पहिलो पटक घरेलु मैदानमा रात्रिकालीन खेल खेल्ने अवसर पाएका छन् … Continue reading एनपीएलका रात्रिकालीन खेलहरूमा फ्लड लाइटमा खेलाउँदा ४४ लाख खर्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed