कृषि क्षेत्रमा झण्डै साढे ३ अर्बको क्षति, धानबालीको उत्पादनमा करिब ९%ले ह्रास आउने

काठमाडौं । यो वर्ष बर्खे धानवालीको उत्पादनमा करिब ९ प्रतिशतसम्म ह्रास आउने सम्भावना छ । चालु आर्थिक वर्षको मनसुनी समयमा तराई मधेशमा सुख्खा खडेरीका साथै असोज र कात्तिकमा परेको अविरल वर्षा र बाढीका कारण बर्खे धानवालीको उत्पादनमा ९ प्रतिशतको हाराहारीमा गिरावट आउने सम्भावना देखिएको हो । चालु आर्थिक वर्षको भदौं ८ गतेसम्म धान रोपाई हुने … Continue reading कृषि क्षेत्रमा झण्डै साढे ३ अर्बको क्षति, धानबालीको उत्पादनमा करिब ९%ले ह्रास आउने