सुजित शाक्यको रि-इन्ट्रीसँगै फेरियो एनआईसी एशियाको रणनीति: कर्पोरेट बैंकिङ गर्ने, कर्जा बढाउने
काठमाडौं । गत कात्तिक १७ गते एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भए । नबिल बैंकको सिनियर डीसीईओ रहेका शाक्य सीईओमा बढुवा भएर ८ वर्षपछि एनआईसी एशियामै फर्किए । तीन दशक लामो यात्रामा एनआईसी एशिया बैंक अहिले सबैभन्दा कठिन अवस्थामा गुज्रिरहेको छ । विगतमा आक्रामक भएर अन्धाधुन्ध कर्जा बिस्तार … Continue reading सुजित शाक्यको रि-इन्ट्रीसँगै फेरियो एनआईसी एशियाको रणनीति: कर्पोरेट बैंकिङ गर्ने, कर्जा बढाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed