गत वर्ष सेयर मूल्यमा अस्वभाविक उतारचढाव देखिएका ६ कम्पनी, हाल कस्तो अवस्थामा छन्?

काठमाडौं । एक वर्ष अघि सेयर बजारका केही कम्पनीको सेयर मूल्यमा अस्वभाविक उतारचढावको श्रृंखला नै चलेको थियो । खासगरी, विकास बैंक र फाइनान्स समूहका केही कम्पनीको मूल्य छोटो समयमा नै बढाएर माथि पुर्याउने र सोही रफ्तारमै घटेर न्यून बिन्दुमा खुम्चिने प्रवृत्ति व्यापक रुपमा थियो । वर्षौंदेखि प्रतिफल वितरण नगरेका र वित्तीय सूचक कमजोर रहेका कम्पनीको … Continue reading गत वर्ष सेयर मूल्यमा अस्वभाविक उतारचढाव देखिएका ६ कम्पनी, हाल कस्तो अवस्थामा छन्?