१५ करोड लिन प्रशासनिक गोलचक्कर भोग्दै धुर्मुस, कहिले भरतपुर पुग्नुपर्छ त कहिले सिंहदरबार

काठमाडौं । भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्बन्धमा सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ करोड रुपैयाँ भुक्तानी प्रक्रिया झन् जटिल बन्दै गएको छ । पुल्चोक इञ्जिनियरिङ कलेज (इन्जिनियरिङ अध्ययन संस्थान) को प्राविधिक मूल्यांकन पूरा भइसके पनि प्रशासनिक ढिलासुस्ती र एकपछि अर्को कार्यालय जानु पर्ने कारण धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ निरन्तर काठमाडौं-भरतपुर-काठमाडौं … Continue reading १५ करोड लिन प्रशासनिक गोलचक्कर भोग्दै धुर्मुस, कहिले भरतपुर पुग्नुपर्छ त कहिले सिंहदरबार