कुलमान, जगदीशसहित ३ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण, सार्वजनिक भयो बुझाउने र नबुझाउनेको सूची

काठमाडौं । अन्तरिम सरकारमा तीनवटा मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङसहित तीन जना मन्त्रीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । जसका कारण सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रीहरू सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न सकेको छैन । ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले आफ्नो सम्पत्ति विवरण अहिलेसम्म नबुझाएको प्रधानमन्त्री … Continue reading कुलमान, जगदीशसहित ३ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण, सार्वजनिक भयो बुझाउने र नबुझाउनेको सूची