कुलमानको आडमा प्राधिकरणको अर्को बदनियत, उद्योगको बत्ती काट्यो अनि पठायो नयाँ बिल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटेको उद्योगलाई पनि कात्तिक महिनाको नयाँ बिल पठाएको छ । डेडिकेटेड ट्रंकलाइन विवादका कारण कात्तिक ४ गते बिहानै बत्ति काटेको प्राधिकरणले उद्योगहरुलाई नचलाएको बिजुलीको पनि पैसा तिर्न ताकेता गरेको हो । प्राधिकरणले ती उद्योगलाई डिमान्ड शुल्क तिर्न भनेको हो । यो शुल्क उद्योगले बिजुली चलाउँदिन भने पनि प्राधिकरणलाई तिर्नुपर्छ … Continue reading कुलमानको आडमा प्राधिकरणको अर्को बदनियत, उद्योगको बत्ती काट्यो अनि पठायो नयाँ बिल