लाइसेन्स बिनाको सवारी दुर्घटनामा बिमा दाबी गर्ने प्रवृत्ति, प्राधिकरणसम्म पुग्छन् यस्ता उजुरी

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना र मादक पदार्थ सेवन गरेर सवारी चलाई दुर्घटना परेमा बिमा दाबी भुक्तानी नपाउने व्यवस्था छ । नेपाल बिमा प्राधिकरणको मोटर बिमादर सम्बन्धी निर्देशिकामा नै ‘चालकसँग उक्त सवारी चलाउने अनुमतिपत्र भएको र त्यस्तो अनुमतिपत्र राख्न वा प्राप्त गर्न अयोग्य नठहरिएको हुनुपर्नेछ’ भन्ने प्रावधान छ । साथै, बिमकबाट जारी बिमालेखमा … Continue reading लाइसेन्स बिनाको सवारी दुर्घटनामा बिमा दाबी गर्ने प्रवृत्ति, प्राधिकरणसम्म पुग्छन् यस्ता उजुरी