सेबोन कर्मचारीले भने, ‘प्रतिबद्धता कार्यान्वयन नभए सशक्त आन्दोलन हुन्छ’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले कात्तिक मसान्तसम्म सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने जनाएका हुन् । उनीहरुले कर्मचारीहरूसँग भएका प्रतिवद्धताहरू कार्यान्वयन नभएमा कर्मचारी युनियनरसंगठनले आन्दोलनलाई निरन्तरता दिँदै … Continue reading सेबोन कर्मचारीले भने, ‘प्रतिबद्धता कार्यान्वयन नभए सशक्त आन्दोलन हुन्छ’