गत सिजन जनकपुरलाई उपाधि जिताएका पुवुदु यसपटक विराटनगरका प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले दोस्रो सिजनका लागि पुवुदु दशानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विराटनगरले सोमबार बिहान सामाजिक सञ्जालमार्फत दशानायकेको नियुक्ति सार्वजनिक गरेको हो । गत सिजन उनले जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका थिए । यसपटक भने उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका … Continue reading गत सिजन जनकपुरलाई उपाधि जिताएका पुवुदु यसपटक विराटनगरका प्रशिक्षक