रंगशालामा धुर्मुस-सुन्तलीले दाबी गरे बराबर नै सरकारी मूल्यांकन रिपोर्ट पेस
चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड रुपैयाँ बराबरको काम भएको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजको प्राविधिक मूल्यांकनको रिपोर्टले देखाएको छ । सहायक डीन सहप्राध्यापक डा. सुरज लामिछानेको नेतृत्वको समितिले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ बराबरको काम भएको निष्कर्ष निकालेको हो । … Continue reading रंगशालामा धुर्मुस-सुन्तलीले दाबी गरे बराबर नै सरकारी मूल्यांकन रिपोर्ट पेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed