६ अर्बमा जग्गा नै किन्न पाइने दरबारमार्गमा भाडाका लागि त्यत्रो पैसा किन हाल्ने ?

६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरवारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अबस्थामा ३० आना जग्गा प्रयोग वापत मात्रै ६ अर्व तिर्न कोही मञ्जुर हुन सक्ला ? काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजसम्बन्धी विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेपछि यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिले विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार ‘भ्रामक … Continue reading ६ अर्बमा जग्गा नै किन्न पाइने दरबारमार्गमा भाडाका लागि त्यत्रो पैसा किन हाल्ने ?