डेडिकेटेड ट्रंकलाइन विवाद: मध्यमार्गी सहमति कार्यान्वयन गर्न कुलमानलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । डेडिकेटेड ट्रंकलाइनको विवादमा मध्यमार्गी उपाय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कुलमान घिसिङ नेतृत्वको ऊर्जा मन्त्रालयलाई पत्र काटेको छ । प्रधानमन्त्री कार्यालयले डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीलाई सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । पत्रमा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरण, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र सम्बन्धित उद्योग व्यवसायी … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: मध्यमार्गी सहमति कार्यान्वयन गर्न कुलमानलाई प्रधानमन्त्रीको पत्र