प्रभावक्षेत्र निर्धारण गर्ने शक्तिराष्ट्रहरूको प्रयास, नेपाललाई के असर पर्छ ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको विदेशनीतिलाई सूक्ष्म रूपमा हेर्दा उनी महाशक्तिहरूको प्रभावक्षेत्रलाई औपचारिकता दिनका लागि उत्सुक रहेको देखिन्छ । ट्रम्पले पश्चिमी गोलार्धको सुरक्षालाई प्राथमिकता दिँदै मोनरो सिद्धान्तलाई पुनर्जागरण गराउन खोजेको देखिँदैछ । त्यसैअन्तर्गत उनले भेनेजुएलालाई दबाब दिनका लागि क्यारिबियाली क्षेत्रमा अमेरिकी सेनाको तैनाथी बढाएका छन् । त्यससँगै उनले युक्रेनमा अमेरिकाको भन्दा रुस र युरोपको … Continue reading प्रभावक्षेत्र निर्धारण गर्ने शक्तिराष्ट्रहरूको प्रयास, नेपाललाई के असर पर्छ ?