यस्तो छ रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । चितवनको सौराहामा आजदेखि सुरु भएको बैठकमा अर्यालले पार्टीको आगामी रणनीति, देशको वर्तमान अवस्था, जेनजी आन्दोलनसहितका विषय समेटिएको छ । उनले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेका छन् । कुलमान घिसिङ … Continue reading यस्तो छ रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)