कुलमानको हुकुमी शासन: भाग २

काठमाडौं । ‘२०७२ असारदेखि २०७५ बैशाखसम्म काटेको बिलमा प्रिमियम जोड्न छुटेछ’ भनेर नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई २०७५ चैतमा पठाएको चिठीले उद्योगीले पैसा तिर्नैपर्ने प्रमाण पुर्याउन सक्दैन भन्ने तथ्य यो आलेखमा पुनः प्रस्तुत गरिरहन आवश्यक परेन । कुलमानको हुकुमी शासन भाग १ मै कुलमानले बारम्बर के-के गल्ती गरिरहे ? र, गल्ती आफूले गरेर गाली चाहीँ व्यवसायीलाई … Continue reading कुलमानको हुकुमी शासन: भाग २