डेडिकेटेड-ट्रंक लाइन विवादमा उद्योगीले खोजे सहमतिको लिखित कागजात, भन्छन्- नत्र अदालत जान्छौं

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन विवादमा उद्योगीले नेपाल उद्योग वाणिज्य महासंघले गरेको सहमति सरकारका तर्फबाट लिखित रुपमा आउनुपर्ने माग गरेका छन् । महासंघका अध्यक्ष चन्द्र ढकालसहित सोमबार प्रधानमन्त्री, ऊर्जा, उद्योग र अर्थमन्त्रीबीच भएको छललफलमा उद्योगीले तिर्नुपर्ने बक्यौतालाई २८ किस्ता मान्ने र पहिलो किस्तालाई विवादित रकमको धरौटीको रुपमा मानेर पैसा तिर्ने र पुनरावलोकनमा जाने बाटो … Continue reading डेडिकेटेड-ट्रंक लाइन विवादमा उद्योगीले खोजे सहमतिको लिखित कागजात, भन्छन्- नत्र अदालत जान्छौं