चन्द्र ढकालको अग्रसरतामा वर्षौंदेखिको डेडिकेटेड ट्रंक लाइन विवाद समाधानउन्मुख
काठमाडौं । ७ वर्षदेखि विवादित डेडिकेटेड ट्रंक लाइन विद्यतु बक्यौता विवाद समाधानउन्मुख देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको सक्रियतामा लामो समयदेखिको विवाद समाधानउन्मुख देखिएको हो। २०७५ चैतमा नेपाल विद्युत प्राधिकरणले छुट बिल भन्दै २०७२ सालदेखिको प्रिमियम तिर्न उद्योगीहरुलाई पत्राचार गरेपछि यो विषय विवादको चक्रब्यूहुमा फसेको थियो। डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा यसअघि पनि … Continue reading चन्द्र ढकालको अग्रसरतामा वर्षौंदेखिको डेडिकेटेड ट्रंक लाइन विवाद समाधानउन्मुख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed