रकम जम्मा गर्ने उद्योगीको घोषणा, सरकारसँग खोजे ३ बुँदे लिखित ग्यारेन्टी

काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवाद समाधानमा नेपाल उद्योग वाणिज्य महासंघको मध्यमार्गी प्रस्ताव मान्न उद्योगीहरू तयार भएका छन् । मंगलबार महासंघमा पत्रकार सम्मेलन गर्दै पीडित तथा प्रताडित उद्योग समूहले मध्यमार्गी बाटो मान्न तयार रहेको बताएको हो । प्रधानमन्त्री लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहितको उच्चस्तरीय छलफलबाट डेडिकेटेड फिडर र टंकलाइनको शुल्क … Continue reading रकम जम्मा गर्ने उद्योगीको घोषणा, सरकारसँग खोजे ३ बुँदे लिखित ग्यारेन्टी