उद्योगी पहिलो किस्ताको चेक काटेर बसेका छन्, सहमति चाँडो कार्यान्वयन होस्: ध्रुव थापा
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले उद्योगीहरू प्रशासकीय पुनरावलोकनमा जान चेक काटेर बसेको बताएका छन् । सबै उद्योगले डेडिकेटेड ट्रंकलाइनको पहिलो किस्ताको रकम जम्मा गरी लाइन जोड्ने र प्रशासकीय पुनरावलोकनमा जान तयारी गरेको उनले बताएका हुन् । डेडिकेटेड ट्रंकलाइनको विवादित महसुलबाट पीडित तथा प्रताडित उद्योगी समूहको तर्फबाट बोल्दै थापाले दीर्घकालीन नभए … Continue reading उद्योगी पहिलो किस्ताको चेक काटेर बसेका छन्, सहमति चाँडो कार्यान्वयन होस्: ध्रुव थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed