साढे २ घण्टा छलफल गरेर ३ बुँदे समझदारी बन्यो, सबै उद्योगीको समर्थन छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड ट्रंकलाइन विवादमा प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जा मन्त्रीसँग साढे २ घण्टा छलफल गरेर ३ बुँदे सहमती गरेको बताएका छन् । महासंघको सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले साढे २ घण्टा बसेर अन्डरस्ट्यान्डिङ बनेको बताएका हुन् । ‘साढे २ घण्टा बसेर अन्डरस्ट्यान्डिङ बनेको छ,’ ढकालले भने, ‘उद्योगीले … Continue reading साढे २ घण्टा छलफल गरेर ३ बुँदे समझदारी बन्यो, सबै उद्योगीको समर्थन छः अध्यक्ष ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed