डेडिकेटेड ट्रंकलाइन विवादमा ब्युँतिने भयो प्रशासकीय पुनरावलोकन, धरौटी जफत नहुने

काठमाडौं । डेडिकेटेड ट्रंकलाइन विवादमा सरकारले प्रशासकीय पुनरावलोकन ब्युत्याउने भएको छ । सोमबार प्रधानमन्त्रीको अग्रसरतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, उद्योगमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री समेतको संयुक्त छलफलले प्रशासकीय पुनरावलोकन ब्युत्याउने सहमति गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्तावमा मध्यमार्गी बाटो खोज्नेगरी पहिलो किस्तालाई जफत नहुने गरी प्रशासकीय पुनरावलोकनमा … Continue reading डेडिकेटेड ट्रंकलाइन विवादमा ब्युँतिने भयो प्रशासकीय पुनरावलोकन, धरौटी जफत नहुने