सेबोन विवादः अदालत जानेबारे बोर्ड र कर्मचारीको आ-आफ्नै अडान, कसरी हुन्छ समाधान?
काठमाडौं । ‘कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा अर्थको पत्र आएपछि सञ्चालक समिति त्यसका विरुद्ध अदालत जानुपर्ने कुरा उठाइएको छ । तर, म एक्लो अर्थात् म मात्रै सञ्चालक समिति होइन र मैले चाहेको मात्रै निर्णय हुँदैन भन्ने विषय कर्मचारीले बुझ्नुपर्छ’ नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोष नारायण श्रेष्ठले क्लिकमान्डुसँग भने । धितोपत्र बोर्डका … Continue reading सेबोन विवादः अदालत जानेबारे बोर्ड र कर्मचारीको आ-आफ्नै अडान, कसरी हुन्छ समाधान?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed