राजीनामा माग्दै सेबोन अध्यक्ष श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक, भन्छन्- राजीनामा दिन्नँ
काठमाडौं । कर्मचारीले प्रवेशमा रोक लगाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालय गएका छैनन् । सेबोन कर्मचारीले ४१ औं दिनसम्म पनि आफ्नो आन्दोलन जारी राख्दै अध्यक्षलाई प्रवेश निषेधको घोषणा गरेसँगै अध्यक्ष श्रेष्ठ कार्यालय नगएका हुन् । शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी … Continue reading राजीनामा माग्दै सेबोन अध्यक्ष श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक, भन्छन्- राजीनामा दिन्नँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed