ट्रम्पले गरे अमेरिका र चीनले संसार चलाउने गरी जी२ को प्रस्ताव, के यो सम्भव छ ?

काठमाडौं । गत साता दक्षिण कोरियाको बुसानमा चीनका राष्ट्रपति सी चिनपिङसँगको शिखरवार्तापछि उत्साहित भएका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जी२ को बाक्लो चर्चा गर्न थालेका छन् । उक्त बैठकपछि उनले ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा पोस्टहरू गर्दै जी२ को उल्लेख गरिरहेका छन् । त्यससँगै अमेरिकाका युद्धमन्त्री पिट हेगसेथले पनि शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिका … Continue reading ट्रम्पले गरे अमेरिका र चीनले संसार चलाउने गरी जी२ को प्रस्ताव, के यो सम्भव छ ?