आगजनीको डेढ महिनासम्म ‘नमिठो गन्ध’ फालिरहेको भाटभटेनी
काठमाडौं । जेनजी प्रदर्शनका नाममा नक्साल भाटभटेनीमा तोडफोड, लुटपाट र आगजनी भएको डेढ महिना बितेको छ । मुलुकको महत्वपूर्ण प्रशासनिक संरचनाको रुपमा रहेको बालुवाटारस्थिति प्रधानमन्त्री निवास नजिकैको यस भाटभटेनीमा अहिले हरियो पर्दा टाँगिएको छ भने पर्खालहरु भाताभुंग अवस्थामा छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पूर्ण क्षति पुगेको यस भाटभटेनीको पर्खाल … Continue reading आगजनीको डेढ महिनासम्म ‘नमिठो गन्ध’ फालिरहेको भाटभटेनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed