दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने
काठमाडौं । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्सले शुक्रबार सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकाका पूर्वकप्तान डुप्लेसीलाई टिममा अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको हो । डुप्लेसीले दक्षिण अफ्रिकाका लागि ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा १,५२८ रन बनाएका छन् । उनले समग्र टी–२० करियरमा ४२४ … Continue reading दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed