ट्रम्प र सीको शिखरवार्ताले के उपलब्धि हासिल गर्यो ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच दक्षिण कोरियाको बुसानमा बिहीबार करिब डेढ घन्टा कुराकानी भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच भइरहेको व्यापारयुद्धको तनाव घटाउनका लागि यस छलफलले सहयोग गरेको विश्लेषणहरू भइरहेका छन् । दुई मुलुकका प्रतिनिधिहरूले व्यापार सम्झौताका धेरैजसो पक्षमा क्रमशः सहमति बनाउँदै गएकाले ट्रम्प र सीको बैठकमा लामो … Continue reading ट्रम्प र सीको शिखरवार्ताले के उपलब्धि हासिल गर्यो ?