कुलमानको हुकुमी शासन: भाग १

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको भोलिपल्ट बिहानीपख ६ वटा ठूला उद्योगमा बिजुलीको लाइन काट्यो । विवादित डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरूमा बिजुलीको लाइन काटेको हो । त्यसको केही दिनपछि थप १९ उद्योगहरूमा बिजुलीको लाइन काटियो । डेटिकेटेड र ट्रंक लाइनको विवाद अहिलेका ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा … Continue reading कुलमानको हुकुमी शासन: भाग १