बैंकमा थुप्रियो साढे ११ खर्ब रूपैयाँ, निक्षेपको वृद्धि दशककै उच्च हुँदा कर्जा सबैभन्दा कमजोर

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकहरुको कर्जा लगानी झनै कमजोर देखिएको छ । निक्षेपको वृद्धि दशक यताकै उच्च हुँदा पहिलो त्रैमासको कर्जा विस्तार भने पछिल्लो एक दशकयताको दोस्रो कम रहेको तथ्यांकले देखाएको छ । पछिल्लो केही आर्थिक वर्षदेखि सुस्त देखिएको अर्थतन्त्र सुधार हुँदै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलन र असोजको … Continue reading बैंकमा थुप्रियो साढे ११ खर्ब रूपैयाँ, निक्षेपको वृद्धि दशककै उच्च हुँदा कर्जा सबैभन्दा कमजोर