बिहार आइपुग्यो मोन्था, नेपालमा बिहीबार दिउँसोदेखि सक्रिय भएपछि गत वर्षको भन्दा ठूलो वर्षाको सम्भावना
काठमाडौं । बंगालको खाडीको अण्डमान सागरबाट सुरू भएको मोन्था नेपाल आइनपुगेको मौसमविद् उज्ज्वल उपाध्यायले बताएका छन् । उनका अनुसार बिहीबार बिहानबाट सुरू भएको वर्षा मोन्था नामक आँधीको प्रभाव भन्दा पनि हिजो अस्तिदेखि सक्रिय पश्चिमी वायुको कारण भएको हो । ‘बिहिबार बिहान ४ बजेदेखि काठमाडौं उपत्यका र वरिपरी भइरहेको वर्षा पूर्वबाट आउने मोन्था नामक समुद्री आँधी … Continue reading बिहार आइपुग्यो मोन्था, नेपालमा बिहीबार दिउँसोदेखि सक्रिय भएपछि गत वर्षको भन्दा ठूलो वर्षाको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed